ज्ञान

हामीलाई ज्ञान अनी  हामीले सामना गर्ने जीवनका   चुनौतीहरूको लागि मार्गनिर्देशन चाहन्छौं। मार्गनिर्देशक बिना हामी हराएको महसुस गर्दछ। मार्ग निर्देशनले नै हामीलाई अनन्त दु:ख बाट उम्कने आशाको साथ काम गर्दछ।


हामी मानिसहरू असिद्ध प्राणीहरू हौ  यसैकारण हामी  निर्देशन, सुरक्षा, मद्दत र सफलताको लागि उत्तम कुरामा फर्कन्छौं। हामी धर्ममा अनगिन्ती निर्देशनहरू र हाम्रो सुरक्षा र भलाई लागि भेट्टाउनेछौं। तर हाम्रो चुनौती यी शिक्षाहरूको अज्ञानतामा होइन  बरु, जीवनमा निरन्तररूपले अवलोकन गर्न यो हाम्रो कमजोरी र असक्षमता हो।


तर के तपाईं ति मार्गनिर्देशक चिन्नुहुन्छ जो अहिले र पछिको जीवनका लागि हाम्रो चुनौतीहरूको साथ व्यवहारिक रूपमा सहयोग गर्न सक्दछन्? के तपाईं उहाँ बारे अझै जान्न चाहानुहुन्छ?